• कांग्रेसको मराङमा जागरण अभियान,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन

    बेनी ,बुधबार भदौ २५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म...

  • बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान ‘दुरुपयोग’

    साधन राम्जाली /बेनी,बुधबार भदौ २५ गते । बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । फ...

  • नेपालको ऐतिहासिक जित

    काठमाडौं,मंगलबार भदौ २४ गते । विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ । सन् २०२२ मा हुने विश्वकपको छनोटमा मंगलबार ताइपेई स्टेडियममा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो । नेपाललाई जितमा अन्जन विष्टले दुवै गोल गरेका हुन् । अन्जनले खेलको तेस्रो मि...

  • ओखरबोट माविको पर्खाल भत्कियो,पहिरोले विद्यालय नै उच्च जोखिममा

    तुल प्रसाद पुन ओखरबोट ,मंगलबार भदौ २४ गते । म्याग्दीको मालिका गाउँपालिका ४ स्थित ओखरबोट माविको पर्खाल भत्किएको छ । मंगलबार दिउसो विद्यालयको भवनको पर्खाल भत्किएको हो । विद्यालय भन्दा तल गएको पहिरोको कारण जमिन भासिँदै गएकाले विद्यालय नै उच्च जोखिममा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्ती मगरले जानका...

  • नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगु

    काठमाडौं,मंगलबार भदौ २३ गते । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ। सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो। चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्। गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्रमण भएको हुन सक्ने अनुमान...

  • म्याग्दीमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो

    प्रताप बानियाँ म्याग्दी, सोमबार भदौ २३ गते । बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा आइतबार म्याग्दीमा विविध कार्यक्रमसहित दिवस मनाइएको हो । दिवसको उद्घाटन गर्...

  • खवाङमा कुटपिटबाट घाइते दर्जीको ज्यान गयो,तीन जना पक्राउ

    बेनी,सोमबार भदौ २३ गते । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको ज्यान गएको छ । कुटपिटबाट घाइते हुनुभएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । फाइल तस्विर कुटपिटमा सं...

  • शिखमा टिकट काउण्टर सञ्चालन

    सुरेन गुरुङ शिख ,आइतबार भदौ २२ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा टिकट काउण्टर संचालनको तयारी थालिएको छ । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिले शिखमा टिकट बुकिङ काउण्टर सञ्चालनमा ल्याउने भएको हो । टिकट काउण्टरको वडा अध्यक्ष दिनेश कुमार पुनले एक समारोहका विच उद्घाटन गर्नुभयो । वडा अध्यक्ष पुन...

  • बेनी–जोमसोम सडक अवरुद्ध

    बेनी,आइतबार भदौ बेनी–जोमसोम सडक खण्डमा पहिरो जाँदा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आ...

  • म्याग्देली विद्यार्थी परिवारको दशौ सम्मेलन,अध्यक्षमा शर्मा

    बेनी, आइतबार भदौ २२ गते । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झ...