बेनी शुक्रबार चैत्र ८ गते । आगमी चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । परिक्षा लक्ष्यित म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको जिल्ला शि...
समाचार
-
-
मोना स्पेनद्धारा साढे ४ लाख बढी सहयोग (नामावली सहित )
बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइ...
-
अनलाइन व्यवस्था थाहा नहुँदा विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा बस्दै
काठमाडौँ, शुक्रबार चैत्र ८ गते । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन त्रिभुवन विश्वविद्यालयभित्रको काउन्टरबाहिर थियो । यो समाचार ...
-
डडुवामा पशु स्वास्थ्य शिविर
सन्तोष गौतम बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको बेनी नगरपालिका- ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो ।...
-
जिपी फाउण्डेशन म्याग्दीद्धारा शान्ति समितिका संयोजकहरुलाई सम्मान
बेनी बिहिबार चैत्र ७ गते । नेपाली कांग्रेस म्याग्दीले तत्कालिन शान्ति समितिका संयोजकहरुलाई सम्मान गरि पुर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा पुर्व प्रधानमन्त्री स्वर्गिय कोइरालाको नवौ स्मृतिको अवसरमा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय श...
-
‘बुलबुल’ले विश्व कविता दिवस मनायो
बेनी बिहिबार चैत्र ७ गते । आज विश्व कविता दिवसको अवसर पारेर ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पस फूलबारी बेनीले म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा समिर रोका प्रथम, रञ्जना श्रेष्ठ द्धितिय, प्रविण पौडेल तीतृय र नम्रता सुवेदी सान्त्वना हुन सफल भएका छन्...
-
जनमतको कदर गरौं,पक्षपाती व्यवहार नगरौं ः नगरप्रमुख श्रेष्ठ
धु्रबसागर शर्मा बेनी बुधबार चैत्र ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेक...
-
ओमकुमारी शान्ति कोषलाई ५ लाख रुपैयाँ सहयोग
साधन राम्जाली बेनी बुधबार चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्न...
-
म्याग्दीबाट एसईईमा २२ सय ४२ विद्यार्थी सहभागी हुँदै, ३१ जना अयोग्य
साधन राम्जाली बेनी मंगलबार चैत्र ५ गते । यो बर्षको माध्यमिक परिक्षा (एसइइ)मा म्याग्दीबाट दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने भएका छन् । ९ वटा परिक्षा केन्द्र रहेको म्याग्दीबाट एक हजार १ सय ११ छात्रा र एक हजार १ सय ३१ छात्र गरि कुल दुई हजार २ सय ४२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्...
-
बाबियाचौरमा प्रहरीको अन्तरक्रिया
सिजन रोका बाबियाचौर मंगलबार चैत्र ५ गते । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, स...