तुलप्रसाद पुन /ओखरबोट,बुधबार जेठ २९ गते । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना तर्ज...
समाचार
-
-
रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द तथा ३० लाख बढीको क्षती
पर्वत, बुधबार जेठ २९ गते । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभि...
-
मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम
म्याग्दी, बुधबार जेठ २९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आमा समुहका सदस्यहरुलाई चुरा पोते उत्पादनको लागि शिप विकास तालिम दिईएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा सिसा, चुरा तथा पोते उत्पादन सम्बन्धि पाँच दिने आधारभुत तालिम दिईएको हो । महिलाहर...
-
मासिक १२ हजार खर्चिएर बेनपा ६ को कार्यालय ७ मा किन ?
साधन राम्जाली /बेनी ,बुधबार जेठ २९ गते । जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा बाडेको बेनी नगरपालिकाले वडा नम्बर ६ को कार्यालय ७ नम्बर वडा विरेन्द्रचोकबाट सञ्चालन गरेको छ । वडावासीहरुलाई आफ्नै वडाबाट सेवाप्रवाह गर्नुका साटो मासिक रुपमा १२ हजार रुपियाँ नगरपालिकालाई आर्थिक भार पर्ने गरी विरेन्द्रचोकबाट कार्य...
-
म्याग्दीमा गजल उत्सव सम्पन्न
बेनी, आइतबार जेठ २६ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चार संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो । गजल उत्सव कार्यक्रममा दश जिल्लाका १० जना भन्दा बढी गजलकारहरुले गजल बाचन गर्नुभएको छ । गजल उत्सवमा बागलुङका राम अविरल,रौतहटकी रेण...
-
म्याग्दीका सामुदायिक विद्यालयलाई ल्यापटप हस्तान्तरण
प्रताप बानियाँ / म्याग्दी, शनिबार जेठ २५ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले शुक्रबार प्रकाश माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेकी छिन् । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माविको पूर्व विद्यार्थी समेत रहेकी मन्त्री थापाले आफ्नो पहलमा दक्षिण कोरियाको उम हङगिल हुम्यान फाउण्डे...
-
राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई ५५ जिल्लामा पु¥याइने मन्त्री थापाको भनाई (भिडियो )
प्रताप बानियाँ /म्याग्दी, शुक्रबार जेठ २४ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले राष्ट्रपति महिला उत्थान कार्यक्रमको क्षेत्र विस्तार गर्ने बताएकी छिन् । विभिन्न कार्यक्रमका लागि गृह जिल्ला म्याग्दी आएकी उनले शुक्रबार बिहान म्याग्दीका पत्रकारसँग भेटघाट गर्दै हाल ३० जिल्लामा सञ्चालित राष्ट्रपति म...
-
इटहरीका मेयर भन्छन्, ‘नाक भाँच्ने काम हुन्छ-हुन्छ, पीत पत्रकारले बुझे हुन्छ’
सुनसरी,बुधबार जेठ २२ गते । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाईधम्की दिएपछि उनी निक्कै विवादमा आएका छन्। पत्रकारलाई नाकको हड्डी भाच्न १ करोड रुपैयाँ नै छुट्टयाएको अभिव्यक्ति दिएपछि उनी थप आलोचनाको सिकार बनेका छन्। तर मेयर चौधरीले पत्रकारिताको नाममा खोल ओढेका व्यक्ति...
-
देविस्थानमा होमस्टे तालिम सम्पन्न
बेनी सोमबार जेठ ६ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा होमस्टे (घरवास) तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा संचालित एक हप्ते तालिम आइतबार सम्पन्न भएको हो । आईतबार सम्म संचालन भएको तालिममा २६ जना प्रशिक्षार्थि सहभागि भएका थिए । तालिममा प्रशिक्षक घनश्याम गिरीले प्रशिक्षणा दिनुभएको थियो । ...
-
ज्येष्ठ नागरिक तथा सरोकारवालाबीच अन्तक्रिया कार्यक्रम
प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख ३१ गते । बेनी नगरपालिकाको आयोजनामा सोमबार म्याग्दीको सदरमुकाम बेनीमा ज्येष्ठनागरिक र सरोकारवालाहरुबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठनारिकका अवस्था र समस्या बुझ्ने तथा समाधान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जिल...


























