एजेन्सी । फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सँग थप तीन वर्षको सम्झौता नवीकरण गरेका छन् । एमबाप्पेलाई भित्र्याउने प्रयासमा रहेको स्पेनिस ला लिगाको क्लब रियल मड्रिडको इच्छा यस पटक पनि पूरा हुन पाएन । रियाल पछिल्लो केही सिजनदेखि लगातार एमबाप्पेलाई अनुबन्धन गर्ने ...
समाचार
-
-
रसुवाका निजी घर र सरकारी कार्यालयमा चोरी
रसुवा । रसुवामा दर्जनौँ घर तथा भवनबाट सरकारी र निजी धनमाल चोरिएका छन्। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार आइतबार राति दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा ३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो। चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्ष...
-
किरण टीमबाट बाहिरिनुको कारण प्रष्ट पारियोस्ः नेम्वाङ
काठमाडौँ । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलाई प्रशिक्षकले टिममा नराख्नुको कारण प्रस्ट पार्न एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले राष्ट्रिय टोलीका टिम म्यानेजर मधुसुधन उपाध्यायलाई किरणलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिममा नराख्नुको कारण प्रस्ट पार्न चुनौती दिनु...
-
धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बने्नुभएको हो । हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहेका वडले १४ हजार १४६ म...
-
दुई दिन बिदाबाट सरकार पछि हट्ने
काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ...
-
थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेक...
-
गलेश्वरघाम आमा समुहले नगरका जनप्रतिनिधीहरुलाई बधाई तथा स्वागत
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई दिएका छन् । शनिबार गलेश्वरघाम आमा समुहको आयोजनामा गलेश्वरमा एक कार्यक्रम बिच बेनी नगर पालिकाकामा निर्वाचित प्रमुख सुरज केसी, उपप्रमुख ज्याती लामीछाने तथा वडा नम्वर ९का वाडा अध्यक्ष चक्रबहादुर केसी लगएतका जनप्रतिनिधिलाई बधाई तथा स्वागत गर...
-
चितवनमा भीषण हावाहुरीले ३ जनाको मृत्यु, विद्युत पोल भाँचिए
चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको ज्यान लिएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । भरतपुर ...
-
भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । विहिबार राती बागलुङबाट टेकमाइन नेटवर्कको सामान लिएर मुस्ताङ जादैँ गरेको च ०४२३ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी गोरखा बारपाक –४ बस्ने अन्दाजी ३१/३२ बर्षका सन्तमान गुरुङको घटना स्थलमै मृ...
-
दलित महिला सदस्य उठ्न चाहेकी गोतामे बनिन् उपमेयर
तनहुँ । भानु नगरपालिका वडा नं. ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहनुभएको थियो । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गर्नुभएको थियो । तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा उठ्न भनियो । कांग्रेसका नगरका नेताहरुले अन्य दलसँग तालमेलका लागि छलफल गरिरहेका ...






















