• याङ्चुमा झडप हुँदा तीन जना घाइते

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् । मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घ...

  • ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि

    ललितपुर । ललितपुर महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बरले अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् । ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ । ratopatiबाट...

  • रघुगंगा–२ को वडा अध्यक्षमा नेकपा एमालेको प्यानल विजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । शनिबार बेलुकी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार भगवतिको वडा अध्यक्षमा अमृत भण्डारी लोकप्रीय मतका साथ विजयी हुनुभएको छ । भण्डारीले ७७३ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका ...

  • मालिका–५ को वडा अध्यक्षमा कांग्रेसका मिम पुन बिजयी

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा कांग्रेसका मिम पुन बिजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित पुनले ७८३ मत पाउनुभएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार प्रतिद्धन्दी एमालेका कुलबहादुर घर्तिले ६४० ,माओवादीका बिनोद रानाले १३४ र मंगोलका बुद्धीप्रसाद फगामीले ६८ मत...

  • मालिका–३ मा माओवादीको प्यानल विजयी

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादीका उम्मेद्वार मोतिप्रसाद बुढा विजयी भएका छन् । शनिबार सम्पन्न वडा नम्बर ३ को मत परिणाम अनुसार वडा अध्यक्षमा बुढाले ३४५ मत प्राप्त गरेका छन् । प्रतिद्धन्दी कांग्रेसका श्यामबहादुर बुढाथोकीले ३२५ ,एमालेका मनबहादुर बुढाथोकीले २४१ र मंगोलका ज्ञानबहा...

  • थप २ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २ सय ५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • अन्नपुर्ण–१मा एमालेको प्यानल नै विजयी

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन् । ३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी काँग्रेसका भविन्द्र गर्बुजाले २२० मत पाए। वडा सदस्यमा एमालेका गोविन चोचाङ्गे, बिर्खबहादुर गर्बुजा, जुनुकुमारी गर्ब...

  • म्याग्दीको रघुगंगा १ बेगमा नेपाली कांग्रेसको प्यानल नै विजयी

    मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगमा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । बेगमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बिलबहादुर फगामीले ४३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धीले ३५४ मत प्राप्त गरेका छन् । त्यसैगरी पालिका अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारीले ४३४...

  • भोट नदिएको भन्दै मल्कवाङमा महिलामाथि कुटपिट

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ , मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ र निर्वाचनमा आफ्नो  पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांगेसले आरोप लगाएको छ । मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्...

  • रघुगंगा–४ दग्नाममा मतदान सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिकामा–४ दग्नाममा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कुल १०२५ मतदाता भएको जनता माध्यमिक विद्यालय दग्नाम र शिव अधारभुत विद्यालय दर्मिजा मतदान केन्द्रमा जम्मा ६७३ मत खसेको निवार्चन अधिकृत राजकुमार गौतमले बताउनुभयो । जनता मावि दग्नामको मतदान स्थलबाट कुल ६९३ मा ४४९ मत ...