पोखरा । गत शनिबार समाजिक संजालहरूमा सडकको बीचमा एकजना मोटरसाइकल चालकले दुर्घटना पश्चात ट्रक चालकलाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भयो । सर्वसाधरणले त्यस्तो अमानवीय कार्यको तत्काल प्रतिवाद समेत गरेको भिडियोमा पनि देख्न सकिन्छ । तर पनि उनी कुटपिटमा उत्रिएको भिडियोमा देख्न सकिन्छ । सामाजिक संजालहरूमा पनि उक्त का...
समाचार
-
-
धर्मेन्द्र र सुदर्शन पार्टी निर्णयविपरीत गएपछि कारवाही गरियो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले कारवाही गरेको जनाउनुभएको छ । महासचिव विप्लवले ओली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवम् मान्यता एवं एकीकृत ...
-
गठबन्धन बालुवा र तासको घर : पौडेल
बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गर्नुभयो । ‘एमालेक...
-
६ लाख डलर नगद र सुन घुस लिएको भन्दै आङ सान सुकीलाई सुनाइयो पाँच वर्ष जेल
एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला गरिएको हो। यसअघि उ...
-
भारतमा रथ यात्राका क्रममा करेन्ट लागेर ११ जनाको मृत्यु
एजेन्सी । भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ पुगेपछि करेन्ट लागेको थियो। घटनामा परी १५ जना घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । तन्ज...
-
एउटै दलबाट दुई जनाको उम्मेदवारी परेका २० वटा विवाद सुल्झियो
काठमाडौं । निर्वाचन आयोगले एउटै दलबाट दुईजनाको मनोनयन परेका करिब २० वटा उम्मेद्वारीको विवाद सल्टाएको छ । निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेद्वार खुलाउन लगाई विवाद समाधान गरेका हुन् । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौ...
-
राजु अर्याललाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको एकजना मन्त्...
-
निर्वाचन आयोगले आज र भोलि उजुरीमाथि छानबिन गर्ने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ ।हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आ...
-
सुनचाँदी पसलबाट ३ सय ८३ तोला सुन र नगद पाँच लाख चोरी
बुटवल । बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ। बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ। उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्।घटनाबारे प्रहरीले अनुसन...
-
आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भए : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइारालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै कोइरालाले भन्नुभयो, 'टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्...





















