काठमाडौँ । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गर्नुभएको छ । भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उहाँले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘अरुको भन्दिन माओवादी ...
समाचार
-
-
आगामी बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिन्छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गर्नुभएको छ । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले अर्थतन्त्रका बारेमा ध...
-
एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा
काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्याउन खोजिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक...
-
गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक : अोली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गर्नुभएको छ । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताउनुभएको ...
-
लोसपाको कार्यकारिणी समिति बैठक जारी
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) कार्यकारिणी समितिको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सुरू बैठकमा चुनाव केन्द्रित छलफल हुने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो। जसपासँग विभाजन भएपछि भदौ १० यता लोसपा कार्यकारिणी बैठक बसेको थिएन।लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीको बैठक नराखी ...
-
गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु...
-
गठबन्धन गरी निर्वाचनमा जानुपर्छः कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरूबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यकता रहेको...
-
भरतपुरको मेयरमा हाम्रो दाबी कायमै : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताउनुभएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग ज...
-
नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्प्सन सिफारिस
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गर्नुभएको छ । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । उहाँ हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहनुभएको छ । उहाँ सन् २०२० देखि सन् २०२१ सम्म का...
-
विश्वभर ४० वर्ष भन्दा कम उमेरका ८७ जना अर्बपति
एजेन्सी । विश्वमा ४० वर्षभन्दा कम उमेरका अर्बपतिको संख्या ८७ रहेको छ । यो सम्पत्ति उनीहरुले आफ्नै मेहनतले कमाइ गरेको समाचारमा जनाइएको छ । गत वर्षभन्दा यो अर्बपतिको सूचीमा यो वर्ष ८ जना थपिएका छन् । हुरुन र सांघाइको कम्पनी हाइभिन वेल्थकातर्फबाट जारी सूचीमा यो अवस्था देखिएको हो । हुुरुन ग्लोबल फोर्टी एन्ड अन्डर सेल्फ ...






















