• धानमा बाला नलागेर पीडित बनेका किसान पुनः आन्दोलित

    काठमाडौं । समयमै क्षतिपूर्ति नपाएको भन्दै धानमा बाला नलागेर पीडित बन्न पुगेका किसानहरु पुनः आन्दोलित भएका छन् ।डीवाई २८ नामक हाइब्रिड धान पीडित उपत्यका वरपरका किसानहरुले शुक्रबार माइतीघर मण्डलामा विरोध सभा गरेका हुन् । अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा किसानहरुले सरकारसँग तत्का...

  • स्वतन्त्रताको नाममा हामी बढी अनियन्त्रित र छाडा भएका छौँ : ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा हामी पछिल्लो समय बढी अनियन्त्रित र छाडापन मौलाएको बताउनुभएको छ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । सञ्चारमाध्यमदेखि सामाजि...

  • युट्युबलाई नियन्त्रण होइन, व्यवस्थित गर्न लागेका हौं : कार्की

    काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताउनुभएको छ । बरू थप व्यवस्थित गर्न खोजिएको दाबी उहाँको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नयाँ नियम कार्यान्वयनमा आएपछि अभिव्यक्ति स्वतन्त्रता पनि...

  • बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाउने मन्त्रीपरिषदको निर्णय

    काठमाडौँ । मन्त्रीपरिषदको बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की...

  • एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने

    काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिटब्युरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो । पछिल्लो समय देशका प्रमुखलगायत सबै दलहरु स्थानीय तहको निर्वाचन केन्द्रित छन् । आगामी चुनावमा...

  • साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

    काठमाडौँ । साउदी अरबका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने हुनुभएको छ । उहाँले आगामी फागुन १ देखि चैत १ गतेसम्म गर्ने भ्रमण गर्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्...

  • श्रममन्त्री श्रेष्ठ युएई भ्रमणमा जाने

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र ब...

  • एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारबिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताउनुभएको हो । निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रह...

  • बिजुलीको तारबाट कुनै पनि देशको सेना आउन सक्दैन : गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सैन्य सम्झौता नभएको बताउनुभएको छ ।नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले एमसीसी राजनीतिक र प्रशासनिक समझौता पनि नभएको स्पष्ट पार्नुभयो । ‘एमसीसी नेपाल सरकारसँग सहमति भएर अघि बढेको ह...

  • निर्वाचन आयोग र दलहरुबीच छलफल जारी

    काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच छलफल सुरु भएको छ । आयोगले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई छलफल गर्नका लागि बोलाएको हो । बैठकमा स्थानीय तह ...