काठमाडौं । काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरको हो...
समाचार
-
-
रुसले हवाई उपस्थिति वृद्धि गर्यो : युक्रेनी सेना
एजेन्सी । रुसी सेनाले पछिल्लो २४ घन्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ । ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त शत्रुले बमवर्षक, आक्रमण र लडाकु विमान, क्रुज मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’, युक्रेनको वायुसेना कमाण्डले एक वि...
-
रोटोको सहयोगमा २० जनाले पाए आँखाको ज्योती
काठमाडौँ । जापानी कम्पनी रोटोको सहयोगमा २० जनाले आँखाको ज्योती पाएका छन् । रोटोको मुख्य आँखा हेरचाहसम्बन्धी ब्राण्ड भी। रोटो आई ड्रप्सले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लागि मोतिबिन्दुको सर्जरी गरेर २० जनाले ज्योती पाएका हुन् । डा। बेन लिम्बुलगायतले २० जना बिरामीको सर्जरी गरेका हुन् । रोटोले २० जना बिरामीलाई आँखा...
-
हामीले गल्ती गरेका छौं भन्नासाथ एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छ : भुसाल
काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले वामएकताको नेतृत्व एमालेले लिनुपर्ने बताउनुभएको छ । उहाँले वामएकताको पहल गर्ने काम पनि एमालेले गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको पोलिटब्युरो बैठकमा पनि वामएकताको कुरा राख्नुभएको थियो । आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेक...
-
जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने तयारी
काठमाडौँ । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । अव छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी ...
-
गैंडा स्थानान्तरण गर्न थालियो अध्ययन
चितवन । दुर्लभ एक सिंगे गैंडा स्थानान्तरणका लागि अध्ययन सुरू गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैंडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ। यो समितिले गैंडासँगै बाह्रसिंगे स्थानान्तरणका ला...
-
हाम्रो अवस्था ०७४ मा जस्तो हुन्छ कि भन्ने चिन्ता छ : शेखर कोइराला
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा काँग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताउनुभएको हो । गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्...
-
मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताउनुभएको छ । यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको उहाँले बताउनुभयो । आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो। ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ...
-
बेनी–तातोपानी सडक कालोपत्र गर्न सुरु
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम क...
-
मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण
म्याग्दी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमबार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको ह...






















