• रुसी हमलामा ३५२ जना युक्रेनीको मृत्यु

    एजेन्सी । किभ–युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि छन् । रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन् । त्यस्तै, रुसी सेनाले पनि यु...

  • फिफाले गर्‍यो रुसको राष्ट्रिय झन्डा प्रतिबन्ध

    काठमाडौँ । रुसले आगामी खेलहरू फुटबल युनियन अफ रुस (आरएफयू) को रूपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ । रुसका राष्ट्रपती भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारबाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो । आइतबार फिफाले रुसका आगामी खेलहरू रसियन झन्डामा नभइ आरएफयूको तटस्थ व्या...

  • संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा

    काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ। आइतबार संसदले एमसीसी सम्झौतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो । तर, नेपाली...

  • ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

    काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ। अब आयोजनाबाट पीडित बासिन्दाले यही फागुन २३ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको प्रा...

  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनुभयो ।...

  • काठमाडौँबाट १३ जना बन्दकर्ता पक्राउ

    काठमाडौँ । एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन भएको विरोधमा बन्द गराउने तथा सवारीसाधनमा तोडफोड गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । बानेश्वर, सुन्धारा र चाबहिललगायत स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरे...

  • युक्रेनबाट २ सय ४४ नेपाली सुरक्षित स्थानमा

    एजेन्सी । रूस–युक्रेन द्वन्द्वमा फसेका र त्यसबाट प्रभावित २ सय ४४ नेपाली सुरक्षित स्थानमा पुगेका छन्। एनआरएनद्धारा गठित रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति अनुसार युक्रेन छोडेर २४४ जना नेपालीहरू छिमेकका विभिन्न मुलुकमा सुरक्षित पुगेका छन्। युक्रेनबाट पोल्याण्डमा ६० जना, स्लोभाकिय...

  • रोकिएको विद्युत खरिद सम्झौता खुलाउन इप्पानको दबाब

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले गत तीन वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन विद्युत प्राधिकरणलाई दबाब दिन थालेको छ । प्राधिकरणले विगत तीन वर्षदेखि विद्युत उत्पादकहरूसँग विद्युत खरिद सम्झौता रोकेको छ । यद्यपी, ऊर्जा उत्पादनको नयाँ लाइसेन्स बाँड्न भने रोकिएको छैन । यही दोहोरो...

  • संसद् भवन अगाडिको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

    काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । नयाँ बानेश्वरको मुख्य सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकुर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै बन्द भएको सडक खोल्ने त...

  • एमसीसी आर्थिक परियोजना मात्रै : अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता आर्थिक परियोजनाका लागि मात्रै भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आइतबार एमसीसी सम्झौताका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारबाट १२ बुँदे व्याख्यात्मक घोषणा आइसकेपछि कुनै भ्रम पाल्नुपर्ने अवस्था नरहेको जनाउनुभएको छ । अर्थमन्त्री शर्माले व्याख्यात्मक घ...