• एमसिसी पाउनु हाम्रो हक, सम्मानजनक हुनुपर्छ : खनाल

    काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसीजस्ता सहयोग पाउनु नेपालको हक भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा भइरहेको एमसिसी सम्झौताबारेको छलफलमा बोल्दै खनालले नेपालजस्ता अविकसित मुलुकले विकसित मुलुकबाट सहायता पाउनु हक भएको बताउनुभएको हो । एमसिसीजस्त...

  • एमसिसीको पक्षमा छौं : ठाकुर

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा आफूहरू रहेको बताएको छ। आज एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लोसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको बताउनुभएको छ । ‘एमसिसीमा अमेरिकाको लक्ष्य सकारात्मक छ, त्यसैकारण हाम्रो पार्टी समर्थन गरिरहेको छ,’ उहाँले भन्नुभयो। उहाँ...

  • काँग्रेस मकवानपुर : सभापतिमा ३ जनाको मनोनयन दर्ता

    मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार बिहानबाट सुरु भएको मकवानपुर अधिवेशनमा सभापति पदका लागि तीन जना उम्मेदवारहरूले मनोनयन गरेका हुन् । सभापति पदमा हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आन...

  • एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद...

  • एमसिसीबारे संशोधनका बुँदा आउनु सकारात्मक : गुरूङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले एमसिसीबारे राजनीतिक दलहरूले सहमति गर्दै सरकारले संशोधनका बुँदा ल्याए त्यो सकारात्मक हुने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलमा भाग लिँदै गुरूङले एमसिसीबारे व्याख्यात्मक टिप्पणी एमसिसीलाई स्वीकार्य हुन्छ कि हुन्न भन्ने प्रश्न प...

  • सेयर बजारमा ७ अंक गिरावट

    काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) नेपालको सेयर बजारमा ७ अंकको गिरावट आएको छ । प्रि–ओपनिङमा बढेर कारोबार शुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ७.७३ अंकले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २६५३ अंकमा आइपुगेको छ । आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोब...

  • कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला

    विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे नौ बजे अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेका थिए। अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुका अभिभावकबा...

  • माओवादी सांसदहरुको प्रश्न : अमेरिकाले एमसीसीबारे व्याख्यात्मक घोषणा नमाने के हुन्छ ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’लाई पार्टीका सांसदहरुले एमसीसी सम्झौताका सन्दर्भमा तयार गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले मान्ने आधार के हो ? भन्दै प्रश्न गरेका छन् । सांसदहरुले प्रचण्डलाई सम्झौताको संकल्प प्रस्तावका रुपमा तयार भएको घोषणा अमेरिकाले नमाने के हुन्छ ? भनेर पनि प्रश्न गर...

  • मन्त्रिपरिषद्‌‌को बैठक बस्दै

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि बैठक बोलाउनुभएको हो। अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्या...

  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने नेकपा समाजवादीको निर्णय

    काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो। उनले अहिलेसम्म गरेका प्रयासहरू अनु...