काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिइकन एमसीसी सम्झौता भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरिकन सम्झौता भएको बताउनुभयो । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खन...
समाचार
-
-
कांग्रेस एक्लैले भए पनि एमसीसी प्रस्ताव संसद्मा टेबुल गर्छ : सहमहामन्त्री उपाध्याय
काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ले सत्तागठबन्धनमा आबद्ध दलले साथ नदिए कांग्रेसले एक्लै एमसीसी प्रस्ताव सदनमा टेबुल गर्ने बताउनुभएको छ । उहाँले माओवादी एमसीसीको विपक्षमा उभिए कांंग्रेस एक्लैले एमसीसी प्रस्ताव सदनमा टेबल गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘माओवादी कांग्रेस नेतृत्...
-
आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँ : भट्टराई
काठमाडौँ । नेकपा (एमाले) सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताउनुभएको हो । एमालेले आफूले कारबाही गरेका १४ जना सांसद्लाई पदमुक्त गर्नुपर्ने माग...
-
एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती
काठमाडौँ । नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहितविपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताउनुभयो । भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्त...
-
सहमती गरेरै एमसिसी पेश गर्छौ : कानुनमन्त्री बडु
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतीमै एमसिसी प्रतिनिधि सभामा पेश हुने बताउनुभयो। संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुधबार मन्त्री बडूले सहमतीकै लागि आज पेश नगरिएको भन्दै अबको दुई दिनमा सबै सहमती गरेर पेश गर्ने बताउनुभयो। सहमतीकै ...
-
प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले अर्को बैठक ६ गते दिउँसो १ बजे बस्ने बताउनुभएको हो । आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका थिए।सभामुख सापकोटाले उनीहरूलाई अवरोध नगरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका ...
-
प्राङ्कस्टर सेडाई पक्राउ
काठमाडौँ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क)को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ। ‘नेपाली प्राङ्कस्टर्स’नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा विर्तामोड नगरपालिका–४ का २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको हो। भक्तपुर कौशलटार बस्दै आ...
-
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : तनहुँका ४७ विद्यालय छनोट
दमौली । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्। शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनोट गरी म...
-
एमसिसीविरूद्धको सडक प्रदर्शनमा नारायणकाजी श्रेष्ठ पनि
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा प्रदर्शन गर्न निस्किनुभएको छ । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरिएका छन् बानेश्वरमा भइरहेको प्रदर्शनमा श्रेष्ठ सहभागी हुनुभएको हो। उहाँका सहयोगी ...
-
राजमार्ग बन्द गराउन खोज्ने नेकपा क्रान्तिकारी माओवादीका १० कार्यकर्ता पक्राउ
सिरहा । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेश प्रदेश संयो...






















