काठमाडौँ । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको छ । सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मेलम्ची नगरपालिकाका स्थानीय चेत घोरासै...
समाचार
-
-
पुत्रवियोगमा परेका मेयरलाई सान्त्वना दिन उदयपुरमा नेता नेपाल
उदयपुर । सत्तारुद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उदयपुर जानुभएको छ । शनिबार पुत्रवियोगमा परेका त्रियुगा नगरप्रमुख बलदेव चौधरीको परिवारलाई सान्त्वना दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालपार्टी प्रवक्ता जगन्नाथ खतिवडासहित आइतबार गाईघाट जानुभएको हो । हेलिकोप्टरमार्फत बिहान साढे ११ बजे स्थ...
-
कांग्रेस महाधिवेशनः काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो। काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्व...
-
प्रधानन्यायाधीशलाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलहरूको ध्यानाकर्षण गराउँदै
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउँदैछ । प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलका नेताहरूको ध्यानाकर्षण गराउन लागेको हो । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलका नेताहरू मौन बसेको भन्दै ने...
-
प्रधानमन्त्री देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा लड्दै
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने हुनुभएको छ । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिका रुपमा चुनाव लड्ने हुनुभएको हो । देउवाले मन्जुरीनामा मार्फत उम्मेद्वारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुरा जिल्ला सभापति पदका...
-
नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्री पौडेलको निर्देशन
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेलगायतलाई आइतबार ...
-
एमसिसीको विषयमा गठबन्धनले निर्णय गर्छः अर्थमन्त्री शर्मा
चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आइतबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताउनुभएको हो। 'यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ,' उहाँले भन्नुभयो। देशको विकास, प्रगति, सं...
-
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना : ६ जनाको मृत्यु
बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जिप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थ...
-
फेवाताल किनारमा आगलागी हुँदा पाँच रेष्टुरेण्ट जलेर नष्ट
काठमाडौँ । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भन्नुभयो, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’ ...
-
म्याग्दीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४७ वर्षीय बिक पक्राउ
बेनी । म्याग्दीमा बालिका बलात्कार भएको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले बलात्कार गरेको प्रहरीले जनाएको छ । गएको कात्तिक १८ गते स्थानीय बिकले फिल्म देखाउने प्रलोभनमा ललाई फकाई आफ्नै घरमा लगेर...














