• कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गर्नुभएको छ ।आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गर्नुभएको हो। प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन ...

  • न्यायाधीशहरुलाई पनि राजीनामा दिन वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको सुझाव

    काठमाडौँ । पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशहरूले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोशिएशनले सर्वोच्च अदालत परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधन गर्दै हाई कोर्टका सबै न्यायाधीशहहरुलाई राजीनामा दिन स...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ता हुँदै

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनसँग वार्ता हुने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विद्यार्थी संगठन र मन्त्रालयबीच वार्ता हुने भएको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्दै आएका छन् । राजधानीको ...

  • रौतहटमा एकै परिवारका दुई बालकको शङ्कास्पद मृत्यु

    रौतहट । रौतहटमा एकै परिवारका दुई अबोध बालकको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाको ५ वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो। शनिबार बिहान ८ बजे दुबै बालक अचानक बिरामी परेर उल्टि गर्न थालेपछि परिवारका सदस्यहरूले उपचारका लागि गरुडा स्थित ...

  • मुस्ताङमा हिउँ पहिरो: घाइतेहरू उपचारपछि घर फर्किए, फेला परेन याक–चौंरी

    म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्। हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष...

  • हिजोको केन्द्रीय समिति बैठकपछि महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको छ : थापा

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केन्द्रीय समिति बैठकपछि भने अब महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको बताउनुभएको छ । आइतबार बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न विभिन्न उपसमिति गठन र प्रदेश अधिवेशन गर्न सात संयोजक तोकेको थियो। काठमाडौं महानगर कांग्रेसका नवनिर्वाचित समितिका पदाध...

  • राष्ट्रिय राजनीति हाँक्न कांग्रेस सभापतिको उम्मेदवार हुन्छु : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको पनि बताउनुभयो। ‘कांग्रेस कमजोर भएको मौकामा कम्युनिष...

  • लेक लागेर तिलिचो घुम्न गएका एक युवकको मृत्यु

    लमजुङ । हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौ...

  • आज पनि देशभर प्रधानन्यायाधीशविरुद्ध आन्दोलन

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले बताउनुभयो । प्रधानन...

  • ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते

    काठमाडौँ । ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार ...