• सामुहिक बलात्कार घटनाका आरोपित सार्वजनिक

    म्याग्दी । म्याग्दीमा सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईका अनुसार म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई पक्राउ गरिएको हो । जिल्ला बाहिरका फरक–फरक स्थानबाट उनिहर...

  • काँग्रेसले भन्यो– मुख्यमन्त्रीलाई हामी विश्वासको मत दिन्छौं

    मकवानपुर । नेपाली काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको आफू र आफ्नो पार्टीले समर्थन गर्ने बताउनुभएको छ। सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले...

  • एमाले सबैभन्दा असक्षम पार्टी : जम्कट्टेल

    मकवानपुर । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गर्नुभएको छ । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले नेकपा एमाले सबैभ...

  • प्रधानसेनापति शर्मा मंगलबार भारत भ्रमणमा जाँदै

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाने हुनुभएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्मका लागि भारत जान लाग्नुभएको हो । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रम...

  • नागरिकता विधेयक ल्याउन एमालेले रोक्यो : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताउनुभएको छ । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै बिधेयक ल्याउन नसकेको बताउनुभएके हो । उहाँले सदन चल्न दिन एमालेसं...

  • भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्राथमिकता दिन्छु : मुख्यमन्त्री पाण्डे

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताउनुभएको छ । सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेशको हैसियत माथि उठाउन, प्रदेशसभा सदस्यहरुको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताउ...

  • आन्दोलनको बलमा राजसंस्था पुनःस्थापित गरिन्छः डा.लोहनी

    काठमाडौँ । राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनःस्थापित गर्ने बताउनुभएको छ । सोमबार राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै डा लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दावी गर्नुभयो । प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको ...

  • थप ३९० जनामा कोरोना संक्रमण, ५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भए...

  • २४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै

    काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बोर्डले सोमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो । सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्...

  • नेप्सेमा १९ अंकको गिरावट

    काठमाडौँ । तिहारपछि खुलेको बजारमा पहिलो दिन नै नेप्सेमा १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार नेप्से सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा ओर्लिएको हो । जबकि तिहारको बिदा हुनुअघि गत बुधबार यस्तो सूचक ५.२२ अंकले मात्र बढेर २८ सय ४८ दशमलव ८४ बिन्दुमा अडिएको थियो । तर, सोही दि...