वासिङ्टन । तालिबानहरूले सत्ता चलाइरहेको अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन संयुक्त राज्य अमेरिकाले १४ करोड ४० लाख डलर (१७ अर्ब बढी रुपैयाँ) दिने भएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त रकम सहयोग गर्न लागेको जानकारी दिएका छन्। युएसएड र अमेरिकी विदेश मन्त्रालयले उक्त रकम ...
समाचार
-
-
राष्ट्रपति शनिबार ढोरपाटन आउने
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो । “अवलोकन भ्रमणका लागि राष्ट्रपत...
-
११९ वर्षीया बाटुली लामिछानेको नाम ‘गिनिज बुक’मा लेखाइँदै
काठमाडौँ । बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् । दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल ख...
-
अब प्रधानमन्त्रीलाई विमानस्थलमा औपचारिक विदाई नगरिने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेश जाँदा औपचारिक कार्यक्रमसहितको तामझाम नगर्न निर्देशन दिनुभएको छ । सरकार प्रमुखलाई विमानस्थलमा गरिने पहिलेको जस्तो औपचारिक बिदाई र स्वागतको तामझाम नगर्न निर्देशन देउवाले दिनुभएको हो । प्रधानमन्त्री कार्यालयले आज विमानस्थलमा सलामी, औपचारिक उपस्थितिजस्ता केही पनि तडकभडक न...
-
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ ।त्यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खडालाई दिनुभएको छ । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा जानुभएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिनुभएके हो । विहीबार साँझ प्रधानमन्त्री देउवाले खाण...
-
विवेकशील साझा : रवीन्द्र मिश्र पक्षद्वारा मार्ग परिवर्तन दस्तावेज पारित
काठमाडौँ । विवेकशील साझाले अध्यक्ष रवीन्द्र मिश्र मार्ग परिवर्तन दस्तावेज पारित गरेको छ । विहीबार बसेको मिश्र पक्षीय केन्द्रीय कमिटी बैठकले “मार्ग परिवर्तन : विचारभन्दा माथि देश ” लाई अङ्गीकार गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई पार्टीको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको प्रवक्ता शरदराज पाठक जानकारी दिनुभयो। स्...
-
संसदीय टोलीले गर्यो कर्णाली करिडोरको अनुगमन
सुर्खेत । संघीय संसद्को विकास तथा प्रविधि समितिले कर्णाली करिडोरको अनुगमन गरेको छ । निमार्णाधिन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलीसल्ला खण्डको हेलिकोप्टरमार्फत बिहीबार अनुगमन गरेको हो । अनुगमन टोलीमा समितिका सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा सदस्यहरू रंगमति शाही, यज्ञबहादुर सुनुवारलगायत थिए । उहाँहरूले नेपा...
-
थप ५९१ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ८ सय ४८ र एन्टिजेन विधिबाट २ हजार ५ सय ७ जनामा भएको परीक्षणमा जम्मा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको म...
-
साताभरी बढ्यो शेयर बजार
काठमाडौं । लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजारले सुधारको संकेत देखाएको छ । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख...














