कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने कुनै योजना नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाभियोगको विषयमा पाँच दलीय गठबन्धनमा कुनै छलफल नभएको बताउनुभयो । प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन...
समाचार
-
-
द्वन्द्वको घाउ : बाटो हेर्दाहेर्दै बित्यो १९ वर्ष, नफर्किएपछि गरियो काजकिरिया
काठमाडौं । मोरङको कानेपोखरीका रामबहादुर धिमाल छोरो सुनिल घर फर्केर आउने आशामा बसेको १९ वर्ष भयो । अब भने छोरा फर्केर आउने आशा उनले मारिसकेका छन् । सशस्त्र द्वन्द्वका क्रममा कानेपोखरी गाउँपालिका–४ का सुनिललाई राज्यपक्षद्वारा बेपत्ता बनाइएको थियो । सेनाबाट बेपत्ता बनाइएका १९ वर्षपछि परिवारले सुनिल जीवित नरहेको ठानेर काजक...
-
सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने
काठमाडौँ । सर्वोच्च अदालतमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । रिसालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...
-
प्रधानन्यायाधीशमाथि लागेको आरोप न्याय क्षेत्रकै नमेटिने धब्बा : समाजवादी केन्द्र नेपाल
काठमाडौँ । समाजवादी केन्द्र नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि सुझाव दिएको छ । सो पार्टीका अध्यक्ष युवराज सफलले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरामाथि लागेको आरोप आरोपमात्र नभएर नेपालको न्याय क्षेत्रको एउटा नमेटिने कालो धब्बा भएको पनि उल्लेख गरेका छन् ।न्याय क्षेत्रलाई त्यो धब्बाबाट ...
-
नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ हुनेछ । छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ...
-
प्रधानन्यायाधीशको एकल इजलासमा २८ मुद्दा !
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्र...
-
सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्सालको निधन
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । उहाँको आज बिहान करिब तीन बजे मृत्यु भएको हो। उहाँकी भतिजी अमृता लम्सालका अनुसार ८४ वर्षीय लम्सालको पछिल्लो तीन दिनदेखि चावहिलस्थित मेडिकियर अस्पतालको आइसियुमा उपचाररत हुनुहुन्थ्यो।पछिल्लो समय लम्साललाई मुटुसम्बन्धी रोग, युरिन इन्फेक्सनलगायत...
-
कोरोना खोपको कमी नहोस्, चैतभित्र सबैलाई लगाइसक्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताउनुभएको छ । खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उहाँले बताउनुभयो। आज भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना खोपको अभाव हुन नहुने बताउन...
-
चीनबाट आइपुगे २२ विद्युतीय माइक्रोबस
रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन्। सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार नेपाल भित्रिएका हुन्।माइक्रोबसको सिट क्षमता १२ रहेको छ। चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन...
-
अरु पार्टीसँग चुनावमा सहकार्य गर्छौँ : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै कायम राखिने बताउनुभएको छ । धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा ...












