• प्रधानन्यायाधीशलाई बोलाएको भन्दै वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गरे सर्वोच्च बारको चियापान

    काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् । दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो, जहाँ प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो । मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमा...

  • ६८.४७ अंकले बढ्यो नेप्से

    काठमाडौं । यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन । बुधबार नेप्से परिसूचक ६८ दशम...

  • चीनले सिनोभ्याकको १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने

    काठमाडौँ । चीन सरकारले कोरोनाविरुद्धको सिनोभ्याक खोप नेपाललाई अनुदान सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख मात्रा सिनोभ्याक खोप अनुदान सहयोग गर्ने बताएकी हुन् । भेटवार्तामा सिनोभ्याक खोप नेपाल ल्याउनेबारे छलफल भएको थिय...

  • हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा मर्नेको संख्या ८० भन्दा बढी

    एजेन्सी । यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मंगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो । यसरी...

  • रौतहटको सीमा नाका खुल्यो

    रौतहट । विगत करिब डेढ वर्षदेखि बन्द रहेको भारतसँग जोडिएको रौतहटको सीमा नाका आजदेखि खुला भएको छ । नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि एसएसबीको अवरोधका कारण बन्द रहेको रौतहटको सीमा नाका आजदेखि पूर्ण रुपमा खुला भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतीय सुरक्षा अधिकारीबीच पटकपटकको संवादपछि...

  • सिभिल ग्रुपका अध्यक्ष तामाङलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौँ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलो चरणको अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो। सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरह...

  • जनताको काम गर्न प्रदेशले केन्द्रको मुख ताक्ने होइनः सांसद महतो

    जनकपुर । प्रदेश २ का सांसद शत्रुधन महताले आफ्ना जनताको काम गर्न केन्द्र सरकारको मुख ताक्न नहुने बताउनुभएको छ । बुधबार प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले जनताको आवश्यकता पूरा गर्न केन्द्र सरकारलाई कुर्न नहुने बताउनुभयो । ‘केन्द्र सरकारले गरेन भन्दैमा जनताको आवश्यकता पूरा नगर्ने भन्ने होइन ...

  • लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको नाराबाजी

    काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । बैठकको शुरुमै एमालेका सांसदहरुले विमला वली र अजय शाहीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका हुन् । बैठकको सुरुमै एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पार्टीले कारबाही गरेका सांसदद्वय वली...

  • प्रदेश २ सरकारलाई बदनाम गर्ने षड्यन्त्र : मुख्यमन्त्री राउत

    काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताउनुभएको छ । उहाँले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताउनुभयो । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्...

  • कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

    काठमाडौँ । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको हो । नेपाल विद...