• तास खेल्दै गरेको अवस्थामा सात पक्राउ

    स्याङ्जा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्ष...

  • ओखलढुंगामा एक महिलाले जन्माइन् एकैपटक ३ सन्तान

    ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आईतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । प्रसुती बेथा लागेर स्थानीइ फेदिगुठ स्वास्थ्य चौकीमा जार्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई काठमाडौ...

  • थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन्...

  • भागरथी हत्याको विरोधमा प्रदर्शन, प्रदेश सांसद सहित ७ जना पक्राउ

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डक...

  • भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह

    काठमाडौं । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स हत्या भएको घटनाको ढिला नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ । सो पार्टीका प्रवक्ता शरद राज पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्–हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र...

  • कोरोना संक्रमणका कारण विदेशमा थप ३ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्...

  • पाल्पामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

    बुटवल । पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पा रिब्दिकोट गाउँपालिका बस्ने वर्ष २१ को दिपक नेपाली पक्राउ परेका हुन् । उनले १७ वर्षीय किशोरीलाई घरमा सुतिरहेको अवस्थामा अचानक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्...

  • स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

    कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ। शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक...

  • नेपालका जेलमा ८८६ भारतीय नागरिक

    काठमाडौं । नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्यांकले देखाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको राज्य सभालाई गराएको जानकारी अनुसार १३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका छन् । भारतीय विदेश मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी साउदी अरेवियाको विभिन्न जेलम...

  • बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा

    पेमा लामा बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेसिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गरेका छन् । वर्षौँदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उनको पाँच जनाको परिवारको जीविकोपार...