फुङ्लिङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्र...
सुरक्षा
-
-
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु
धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएकोदुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिका...
-
काँग्रेसद्वारा रामकुमारी झाँक्रीलाई रिहा गर्न माग
काठमाडौं । नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद...
-
थप ८१ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ छ । त्यसैगरी २४ घण्टामा १ सय ११ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय...
-
कञ्चनपुरमा फरार ७९ जना अभियुक्त पक्राउ
महेन्द्रनगर । विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालू आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, ब...
-
भाइले बन्दुक प्रहार गर्दा दाजुको मृत्यु
बुटवल । दाङमा भाईले चलाएको भरुवा बन्दुक पड्किएर दाजुको ज्यान गएको छ । माघ २७ गते दिउँसो जिल्लाको गडवा गाउँपालिका–२ का २७ वर्षीय सुर्यबहादुर राना र उनका ३९ वर्षीय दाजु ईन्द्रबहादुर राना शिकार खेल्न गएका बेला भाइले प्रहार गरेको गोली लागेर ईन्द्रबहादुरको मृत्यु भएको हो । राना दाजुभाई जंगली जनावरको शिकार खेल्न गएका थिए ...
-
जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
एजेन्सी । जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको बताइएको छ । समाचारमा जनाइएअनुसार बुधबार जर्मन चान्सर एन्जेला मर्केल र यहाँका १६ ओटा संघीय नेताहरुले ...
-
फागुन १२ गतेदेखि डा. केसी अनसन बस्ने
काठमाडौं । डा. गोविन्द केसीले २० औं आमरण अनसनको घोषणा गरेका छन्। बिहीबार केसीले विज्ञप्ति जारी गर्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन्। उनले अवैधानिक रूपमा गरेको प्रतिनिधि सभाको विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्, अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्, चिकित्सा शिक्षा र स्वास...
-
अब कोरोना संक्रमितको निःशुल्क उपचार सरकारी अस्पतालमा मात्रै
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । यसअघि मेडिकल कलेजहरुमा पनि उपचारको व्यवस्था मिलाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गर्दै अब सरकारी अस्पतालहरुलाई मात्रै कोभिड १९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्य...
-
रामकुमारी झाँक्री गिरफ्तार
काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना समर्थकहरुलाई संक्षिप्त संबोधन गरेर झाँक्रीले पक्राउ दिएकी छिन् । झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो । उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोपसहित पक्राउ गरिएको हो । झाँक...






















