मकवानपुर । भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत् भीमफेदी–६, चिसापानी गढी नजिकै आइतबार दिउँसो जीप दुर्घटना भएको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहको सनाखत हुन सकेको छैन । जीपेमा आठ जना सवार रहेको र सुमो...
सुरक्षा
-
-
लेक लागेर युवकको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राति सुतेकै स्...
-
नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द
काठमाडौं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ। असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असोज २२ गत...
-
कावासोतीमा लुटेराले एक महिलाको कान काटेर गहना लुटे
नवलपुर। नवलपुरको कावासोतीमा आज विहान एक महिलाको कान काटेर सुनका गहना लुटिएका छन ।कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेलको कान काटेर लुटेराहरुले ठूला ठूला दुईवटा सुनका रिङ लुटेका हुन । घरबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा पौडेललाई दुई जना लुटेर...
-
९२ प्रतिशत गैरआवासीय नेपाली कोरोना संक्रमणमुक्त
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा विभिन्न मितिमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् ।गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ स...
-
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिप्रका एक साताका लागि बन्द
सिरहा । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँ...
-
महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सवै सेवा बन्द
कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सवै सेवाहरु बन्द गरिएका हुन् । अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा सेनेटाइजेसन गर्नुपर्ने भन्दै आज एक दिनका लागि मात्रै सेवा बन्द हुने जनाएको छ । अस्पताल प्रशासनका अ...
-
ट्याक्टरको ठक्करबाट एक ७४ बर्षीय वृद्धको मृत्यु
मोरङ । मोरङ मिक्लाजुङ–४का ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। ट्याक्टरले ठक्कर दिएर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार दिउँसो प्र.नं. १–०१०–०१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाई ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए। घाईते उनको अरनिको अ...
-
डाक्टर केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गर्न इन्सेकको माग
काठमाडौं । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असोज १६ गते जारी प्रेस विज्ञप्तिमा यस्तो माग ...
-
रसुवागढी नाकामा काम गर्ने चालक र कामदारको प्रत्येक हप्ता पिसिआर हुने
रसुवा । रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ। चीनले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा काम गर्ने चालक र कामदारको पिसिआर गर्न लागेको हो। आइतबारदेखि नाकाबाट आयात बढ्ने र कोरोनाको जोखिम कायमै रहेकाले चीनले नेपाललाई पिसिआर गर्न आग्रह गरेको थियो। तर नेपालमा प्रत्येक ...