• स्थानीय न्यायीक समितिको वर्तमान अवस्था,अवसर र चुनौति बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)

    बेनी । स्थानीय न्यायीक समितिको वर्तमान अवस्था अवसर र चुनौति बिषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि सुरु भएको अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेल,प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना ...

  • मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

    बेनी । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय ...

  • शिख माविको ६७ औँ वार्षिकोत्सवमा एक करोड रुपैयाँको अक्षयकोष घोषणा

    सुरेन गुरुङ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख मावीले आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ । बुधबार एक कार्यक्रमका विच विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथिमा सुबेदार मेजर डिल्लीराज गर्बुजाले तल्लो , उपल्लो शिख, स्वात , फलाते , किन्दुक...

  • कांग्रेस बागलुङको सभापतिमा शेरचन निर्वाचित

    बागलुङ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत शनिबार पहिलो निर्वाचन भएको थियो । पहिलो निर्वाचनमा शेरचन, दोर्ण कुमार कुँवर र जगदीश चन्द्र उपाध्यायको उम्मेदवारी रहेको थियो । पहिलो पटकको मतदानमा शेरचनले ६८६, कुँवरले १६८ र उपाध्यायले सबैभन्दा बढी ७९० म...

  • बागलुङ कांग्रेस अधिवेशनः सभापति पदमा ५१ प्रतिशत मत नआएपछि पुनःमतदान

    बागलुङ । नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ । कांग्रेसको विधान २०१७ (संशोधनसहित) १२ (५) सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ प्रावधान छ । निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय,...

  • नेकपा (माओवादी केन्द्र) रघुगंगाको अध्यक्षमा भण्डारी

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित हुनुभएको हो । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इ...

  • माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा रोका

    बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ ।बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि।स। २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका रोका शिक...

  • माओवादी केन्द्र भुरुङ–तातोपानीको अध्यक्षमा पुन

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय कमिटीको उपाध्यक्षमा आशिष सिर्पाली, सचिबमा चन्द्रकुमार फगामी र कोषाध्यक्षमा अनिता सुन...

  • मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन जारि

    हर्क घर्ती मगर बेनी । मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्दशत्र जारि रहेको छ । म्याग्दीको सदरमुखाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा जारि बन्दशत्रमा यो समाचार तैयार गर्दा सम्म संगठनको सांगठनिक एवं प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन,विधान मस्यौदा प्रस्तुति छलफल एवं पारित गरिनुका साथै देशैभरिका व...

  • माओवादी केन्द्र ताकमको अध्यक्षमा खत्री

    म्याग्दी । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिवेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्र्वसम्मत चयन भएको हो । म्याग्दीको प्रसिद्ध ताकमकोतमा वडादशैको महानवमीका दिन हुने छेलो प्रतियोगितामा वि...