• दुई विमितका परिवारलाई १३ लाख बढी मृत्युदावी भुक्तानी

    बेनी ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनीमा रहेको म्याग्दी शाखाले शनिबार दुई जना विमितका परिवारलाई रु १३ लाख ३९ हजार मृत्युदावी रकम भुक्तानी गरेको छ । विरामी भइ उपचारको क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बीमित धनकुमारी केसीको परिवारलाई रु ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर ...

  • सिटिजन लाइफ इन्स्योरेन्सको बेनीमा शाखा उद्घाटन

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको शाखा उद्घाटन गरेको छ । २०७५ साउनदेखि आफ्नो कार्य प्रारम्भ गरेको शाखाको शनिवार बेनीमा आयोजित एक समारोहका बिच औपचारिक रुपमा शाखा उद्घाटन गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् । ??????????????...

  • मालिकाको रुममा पाठेघर सम्बन्धी निशुल्क शिविर, एक सय ४७ जना लाभान्वित

    बेनी ।  म्याग्दीको मालिका गाउँपालिका–२, रुममा पाठेघर सम्बन्धी निशूल्क शिविर सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको स्वास्थ्य शाखा आयोजनामा सम्पन्न शिविरमा १४७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । ग्रामीण भेगका महिलाहरूको पाठेघर खस्ने समस्या भएका बिरामी पहिचानका लागि शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख सन्...

  • म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण

    बेनी । म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको पुष ५ गते १० वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार मंगला-५  म्याग्दी बस्ने वर्ष ५५ को पुरूष १ जना, हाल बेनीनगरपालिका ७ बस्ने वर्ष ४८,३०,२७ र ४३का पुरूष ४ जना र बेन...

  • भुरुङ तातोपानीमा न्यानो कपडा वितरण

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका ज्येष्ठ नागरिक ,अपाङ्ग र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर ,प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र वडा अध्यक्ष ओम प्रसाद फगामीले वडाभित्रका ८६ जनालाई कम्मल वितरण गरेका थिए । ...

  • ज्ञानोदय मावि र ताकम माविका दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग...

  • पौष दोस्रो हप्ता गलकोटमा बगाले थापा समाजको कुल पुजा हुँदै

    थम्मन थापाबागलुङ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म बागलुङले यस वर्षको कुल पूजा आगामी पौष १५ गते गर्ने भएको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण विगतमा जस्तो भव्य रूपमा यसपाली कुल पुजा नहुने भएको समाजले जनाएको छ । समाजका बन्धु मल्म सानोखोला निवासी यम बहादुर थापाको ...

  • शिसाखानीमा स्वास्थ्य शिविर , दुई सय ३० जना लाभान्वित

    सुरेश छन्त्यालगलकोट । बागलुङकोे बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकिकृत स्वास्थ्य शिविर शिसाखानीमा सम्पन्न भएको छ। शिविरमा ग्वालीचौर कोभिड विशेष अस्पतालका मेडिकल अधिकृत डा. अनिल शाहा नेतृत्वको टोलीले स्वास्थ्य जाँच गरेको हो। सो शिविरमा २ सय ३० जना वढिले सेवा लिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज...

  • बागलुङमा १३ थान भरुवा बन्दुक बरामद

    काठमाडौं । बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित ...

  • खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने

    पोखरा । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर...