• आगामी तीन दिन भीषण वर्षाको सम्भावना

    बागलुङ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन गण्डकीसहित देशका विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्च...

  • म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

    बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका छ वटा स्थानीय त...

  • पहिरोले घतानचोक जोखिममा (तस्बिर/भिडिओ सहित)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा परेको छ । विहिवार विहान हिलसाईटबाट खसेको पहिरोले घतानचोकका श्यामबहादुर भण्डारी र झनमाया केसीको घरमा सामान्य क्षति पु¥याएको छ । त्यस्तै सोही पहिरोका कारण घतानचोकका आधा दर्जन घर जोखिममा परेका छन् । भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ...

  • चट्याङले नेपाल टेलिकम टावरमा क्षति

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ ,मुदीमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति पु¥याएको छ । दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालनमा रहेको टावरमा सोमबार राति चट्याङले आइडियु (आरटिएन –९१० ) डिभाइसको फोरजी कोट अवरुद्ध भएको थियो । पोखराबाट आएका इन्जिनियर सागर झाको टोलीले थ्रीजीको कोट मार्फत फोरजी सेवा सुच...

  • छिस्बाङमा खहरे खोलामा आएको बाढीले घर पुरिँदा एक दम्पत्तीको मृत्यु

    बेनी । गएराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका...

  • अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । गाउँपालिकाका विभिन्न वडामा घर भइ हाल बु्रनाईमा रहेका अन्नपुर्ण बासीलाई कोरोना रोकथाम ,नियन्त्रण तथा बाढी –पहिरो प्रभावितका लागि गाउँपालिकालाई एक लाख ८ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन् । खिबाङ्गका अमृत गर्बुजा प...

  • अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण(तस्बिर सहित)

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरोबाट विस्थापित अन्नपूर्ण गाउँपालिका-३ दानाका चार परिवारलाई गाउँपालिका अध्यक्ष क्याप्टे...

  • मोनाद्वारा मालिका र धवलागिरी गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका-७,बिमका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरो विस्थापित बिमका दश परिवारलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिक...

  • म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार विहिबार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला जलजला गाउँपालिका घर भइ बेनीमा बस्ने ३जना गरी १२ जना पीसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३ जना गरी ३० जनामा एन्टीजेन विधिबाट ...

  • म्याग्दीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु ,६ जना घाइते

    बेनी । म्याग्दीको मंगला गाउँपालिका -१ , पुर्णगाउँ तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बुधबार सांझ मंगला गाउँपालिका-२, सिमलचौरदेखि वडा नम्बर १, पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २को मिथौलामा ग १ ज ७६५२ नम्बरको जीप दुर्...