• राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६वडा कमिटीको अध्यक्षमा सुवेदी र युथ फोर्सको संयोजकमा गुरुङ

    बेनी । नेपाल राष्ट्रिय युवा संघ मालिका गाउँपालिका–६ ,वडा कमिटीको अध्यक्षमा मिलन सुवेदी चयन हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न युवा संघको बैठकबाट सुवेदी अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्षमा लोकेन रोका,सचिवमा भिमबहादुर अर्मजा,सह–सचिवमा विना निउरे र कोषाध्यक्षमा सुमन रोका चयन हुनुभएको छ । सोही अवसरमा युथफोर्स व...

  • नेपाली कांग्रेस बेनी नगरपालिका सभापतिमा कार्कीको उम्मेद्धारी घोषणा

    बेनी । युवा नेता रबिन्द्र रविन्द्र कार्कीले नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापति पदमा उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेता कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत असोज ९ गते हुने नगर अधिवेशनमा सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो । नेपाल तरुणदल केन्द्रिय पार्षद रहनुभएका कार्की नगरपालिका–९ ,घतान निवासी हु...

  • जन्मदिनमा जेष्ठ नागरिक सेवा केन्द्रलाई चिया कन्टेनर सहयोग

    म्याग्दी । आफ्नो जन्मदिनको अवसरमा बेनीका एक युवा व्यवसायीले बेनी बजारको संगमचोकमा रहेको श्री कृष्णा गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गर्नुभएको छ । बेनी नगरपालिका– ७,स्थित संगमचोकमा व्यवसाय गर्दै आउनुभएका बिपिन श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई एक थान २० लिटरको चिया कन्टेनर सह...

  • नेपाल मगर संघ बेनपा–४ वडा इकाईको अध्यक्षमा घर्ति (तस्बिर सहित)

    बेनी । नेपाल मगर संघ बेनी नगरपालिका–४,सिंगा वडा इकाई अध्यक्षमा कृष्ण बहादुर घर्ति मगर चयन हुनुभएको छ । शुक्रबार तातोपानीमा सम्पन्न सातौ अधिवेशनबाट घर्ति मगर अध्यक्षमा चयन हुनुभएको हो।कार्यसमितिको उपाध्यक्षमा चित्र बहादुर गर्बुजा ,सचिवमा कौप्रसाद बुढाथोकी, कोषाध्यक्षमा खिरमाया पुन,सहसचिवमा बलबहादुर श्रीस मगर तथा सदस्यहर...

  • म्याग्दीमा आजदेखि विद्यालय र तातोपानी खुल्दै

    बेनी । लामो समयदेखि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानी कुण्डहरु आजदेखि (शुक्रबार ) देखि खुल्ने भएका छन् । सोमबार बसेको कोभिड–जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको महामारीका कारण बन्द भएका शैक्षिक संस्था तथा तातोपानी कुण्ड खुलाउने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि ...

  • मलेसियामा मोना गठन ,अध्यक्षमा केसी

    म्याग्दी । मलेसियामा मोना गठन गरिएको छ । विहिबार  भर्चुअल माध्यमबाट सम्पन्न  भेलाबाट मोना मलेसियाको अध्यक्षमा रामचन्द्र केसी (आर.सि.खत्रि) चयन हुनुभएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले प्रवासमा रहेका म्याग्दीलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा मोना गठन गरिएको हो । कार्य...

  • असोज ४ देखि बागलुङका विद्यालय खुल्ने

    बागलुङ । बागलुङमा असोज ४ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । बागलुङ नगरपालिका भित्रका सबै सामुदायीक र संस्थागत विद्यालयहरु भौतिक उपस्थितीमानै खुला गर्नेगरी सरोकारवालाले निर्णय गरेका हुन् । सदरमुकामका विद्यालयहरु पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानक...

  • गलेश्वर मन्दिरमा पित्तलको छाना (फोटो फिचर )

    म्याग्दी । प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव मा...

  • बालगृहलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग(तस्बिर सहित )

    म्याग्दी । म्याग्दीको बालगृहलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य सामग्री र सामाजिका विकास कार्यालय म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर ...

  • बागलुङका चार स्थानीय तह कोरोनामुक्त

    बागलुङ । एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो । सङ्क्रमण दर घट्दै गएपछि अह...