म्याग्दी । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा निर्मल खत्री, सह–सचिवमा प्रक...
स्थानीय
-
-
पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल
म्याग्दी। नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल विजयी हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न शाखाको छठौं अधिबेशनबाट पौडेल विजयी हुनुभएको हो । दुई समुहको प्रतिस्पर्धात्मक चुनावमा अध्यक्ष प्रत्यासी ठाकुरप्रसाद आचार्यलाई पराजित गर्दै नेतृत्वमा पौडेल पुग्नुभएको हो । शाखाको उपाध्यक्षमा हरिकृष्ण गौतम, मह...
-
युवा संघ म्याग्दीको अध्यक्षमा गौचन
म्याग्दी। नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । एमालेको माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ । कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा आकास केसी लगाएत रहनुभएकाे छ । उक्त कार्यक...
-
नेपाल पत्रकार महासंघ म्याग्दीमा ८ पदमा निर्विरोध
बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौ जिल्ला अधिवेशनमा विभिन्न पदमा ८ जना निर्विरोध भएका छन् । आइतवार भएको मनोनयन दर्तामा सोमबार दावि विरोध र उम्मेदवारी फिर्ताको अवधिमा जिल्ला समितिमा दुई पद सहित ८ जना निर्विरोध चयन भएका हुन् । महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आईतवार मनोनयन दर्ता गरेका थिए । अध्...
-
प्रथम कोरला कप : पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी
म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालि...
-
मंगोल नेशनल अर्गनाइजेसनको बेनिमा बृहत र्याली (फोटो फिचर)
बेनी । मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको दोस्रो जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनको अवसरमा बेनी बजारमा बृहत र्याली निकालिएको छ । जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।कार्यक्रममा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।...
-
मुस्ताङमा काम गर्ने क्रममा मिक्चरमा बेरिएर म्याग्दीका एक युवाको मृत्यु
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना आयोजना बेनी-जोमसोम -कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । करिडोर अन्तर्गत कोसिएन न्यौपानेको कम्पनीले ठेक्का लिएको घरपझोङ गापा - ३ को स्याङको सडकमा सडक वालको काम गर्...
-
बागलुङ विष्फोटमा घाइते एक युवाको मृत्यु
बाग्लुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मी...
-
धवलागिरीको मुदीमा कांग्रेसको संगठन विस्तार तथा पुर्नगठन
बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियान गरेको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । उपसभापतिमा शेरबहादुर...
-
म्याग्दीमा थपिए १२ जना कोरोना संक्रमित
म्याग्दी । म्रिस्तिखोला हाईड्रोमा काम गर्ने कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मिति यही १६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ की एक जना महिला र क्रमशः वर्ष २१, २३, २७, २८, ३१, ३३, ३७, ३७, ४४, ५...