• बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । बागलुङमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङको बागलुङ नगरपालिकाका ९ जना र काठेखोला गाउँपालिका ११ जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा बागलुङ १ का १ पुरुष , २ का ३ पुरुष तथा ३ महिला, १० का १ पुरुष तथा १ महिला, काठे...

  • अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ स्थित काफलडाँडाका ३१ बर्षिय अम्बर गर्बुजा एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घोडेपानीका प्रहरी सहायक निरिक्षक रबि आचार्यको नेतृत्वमा खटिएको टोलिले गर्बुजालाई पक्राउ गरेको हो । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना...

  • लागुऔषध सहित बेनीका भण्डारी पक्राउ

    बेनी । म्याग्दीको सदरमुकाम बेनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका वडा नम्बर ८ ,गणेशटोलका २९ बर्षिय बिमल भण्डारी लागु औषध डाईजेपाम ,सिरिन्ज र नगद सहित पक्राउ परेका हुन् । लागु औषध सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको वि...

  • कोरोना उपचारमा पन्छियो सरकार

    मौलिक हक र सर्वोच्चको आदेश उल्लंघन काठमाडौँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू ...

  • कर्मचारीमा कोरोना देखिएपछि मंगला गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

    म्याग्दी । कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सू...

  • ‘मयाँले’ गितको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ सहित)

    म्याग्दी । नेपालीहरुको पर्व दशैँ र तिहार सम्बन्धी मयाँले गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । दशैं र तिहारका परम्परागत संस्कृतीको झल्को सो गितको म्युजिक भिडिओमा देखाइएको छ । जिल्लाको पर्यटकीय स्थल लभ्ली डाँडा सहित विभिन्न ठाउँमा छायाङकन गरिएको सो गितको म्युजिक भिडिओ शनिबार क्रियटिभ मिडियाको युट्युव च्यानल मार्फत बजा...

  • गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान पोखरामा ८ सहित थप ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार तनहुँँमा १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थ...

  • उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु ,३ घाइते

    विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ ।भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रम...

  • म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका–७ का ४४ बर्षिय पुरुष ,मंगला गाउँपालिका –१ का २४ बर्षिय पुरुष र सोही गाउँपालिका वडा नम्बर ४ की २६ बर्षिया महिला रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखराम...

  • म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनी संगै गण्डकी प्रदेशमा थप...