• जुरेस र बालक्लबद्धारा विपन्न परिवारका विद्यार्थीलाई पोषाक सहित शैक्षिक सामाग्री सहयोग

    बेनी ,बुधबार मंसिर ४ गते । जिल्लाको बेनी नगरपालिका –८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुले गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोषाक सहित शैक्षिक सामाग्री सहयोग गरेका छन् ।विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल र शुभदर्शन बालक्लबको नेतृत्वमा संकलित तीन हजार रुपैयाँ बराबरको विद्या...

  • कर दिवसको अवसरमा पोखरेबगरमा अन्तरक्रिया

    पोखरेबगर,मंगलबार मंसिर ४ गते । आठौ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यव...

  • गलकोटमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेरा

    थम्मन थापा बागलुङ, मंगलबार मंसिर ३ गते । आजकल सुरक्षाको विषय निकै चुनौतिपुर्ण बन्दै गईरहेको छ । चोरी, डकैती, घटना, दुर्घटना तथा अन्य अपराधिक कृयाकलापहरुलाई न्यूनिकरण गरि सभ्य समाज निर्माण गर्न सिसिटिभी क्यामेरा महत्वपुर्ण माध्यम बनेको छ । अहिले बागलुङ सदरमुकाम र गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा सिसीटिभी क्यामेरा जड...

  • गलकोट घुम्टे महोत्सवको पुर्व सन्ध्यामा दुलही झैं सिँगारियो गलकोट

    थम्मन थापा बागलुङ,मंगलबार मंसिर ३ गते । बुधबार देखि दोस्रो गलकोट घुम्टे महोत्सव शुभारम्भ हुँदै छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवलाई भव्य अनि सभ्य रुपमा सफल पार्न अहिले सबै क्षेत्रबाट आवश्यक गृहकार्य भईरहेको म...

  • मालिकाको जेममा विद्यालय भवन निर्माण

    जेम, मंगलबार मंसिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ ।काठमाडौ स्थित जापानी राजदुतावासको सहयोगमा भौगोलिक रुपमा विकट र दुर्गम गाउँमा सुबिधा सम्पन्न भवन निर्माण भएको हो । दुतावासको ९१ लाख ६१ हजार रुपैयाँ सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्...

  • अन्नपुर्ण आधारभूत विद्यालयलाई कम्युटर सहयोग ,सहयोगदातालाई सम्मान

    धिरेन खत्री बेनी ,मंगलबार मंसिर ३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित अन्नपुर्ण आधारभूत विद्यालयलाई कम्युटर उपलब्ध गराउने स्थानीय समाजसेवी राज गिरिलाई विद्यालयद्धारा सम्मान गरेको छ। समाजसेवी राज गिरिले विद्यालयलाई दुईथान कम्युटर, नगद १० हजार रुपैयसहित विद्यार्थीलाई खाजा सहयोग गरेका थिए । विद्यालय ब्...

  • सङ्गिनीको सातौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः श्रेष्ठ

    प्रताप बानियाँ म्याग्दी,सोमबार मंसिर २ गते । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको ...

  • कालिगण्डकीमा मोटरसाइकल खस्दा एक विदेशी पर्यटकको मृत्यु

    जोमसोम , आइतबार मंसिर १ गते । पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी( जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । एचपि ५८ ए...

  • दोस्रो गलकोट घुम्टे महोत्सव मुख्य आकर्षण हेलिकोप्टर दृश्यावलोकन

    थम्मन थापा बागलुङ ,आइतबार मंसिर १ गते । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ । यसपाली महोत्सवको अवसरमा...

  • जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

    मुस्ताङ, आइतबार मंसिर १ गते । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भीरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । तस्बिर : साधन राम...