बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लग...
स्थानीय
-
-
महभिरमा खानेपानी आयोजना निर्माण
महभिर बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५ हजार १७ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् । मालिका गाउँपालिक...
-
व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण र सुकुम्वासीलाई घर दिने अभियान
ध्ुा्रबसागर शर्मा म्याग्दी, सोमबार फागुन १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी पोखरी निर्माण गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ६ को छापमा एक लाख ५० हजारको लागतमा...
-
८१ बर्षिया बृद्धा बलात्कृत
बेनी आइतबार फागुन १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखु पिप्लेकी ८१ बर्षिया बृद्धा बलात्कृत हुनुभएको छ । शुक्रवार राती १० बजे आफ्नै घरमा स्थानीय ३३ बर्षिय गोरे दर्जीले कान नसुन्ने, मुख नबोेल्ने अपाङ्ग बृद्धालाई बलत्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ । सांकेतिक तस्बीर राती घरभित्र...
-
क्षत्री समाज म्याग्दीको १३औं वार्षिक साधारणसभा
बेनी आइतबार फागुन १२ गते । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज म्याग्दीको शनिबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सबै जातजातिको सहकार्यबाट नै समाज व...
-
पौलस्त्य मावि अक्षयकोषको प्रथम साधारणसभा
म्याग्दी, आईतबार फागुन १२ गते । म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा अवस्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापना गरिएको पौलस्त्य मावि अक्षयकोषको शनिबार प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्व सभासद गोविन्द पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउनका लागि सबै समुद...
-
दिपक माविलाई अमेरिकाबाट १ लाख रुपैयाँ आर्थिक सहयोग
समीर रोका मगर बेनी आइतबार फागुन १२ गते ।बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिधालय लाई १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।बेनि नगरपालिका (९ स्थाई ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका भल प्रसाद शेरचनले बिधालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको जानकारी त्यहाँ बाट बिधालयका बिज्ञान शिक्षक बिस्नुप्...
-
रघुगंगा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई
बेनी शनिबार फागुन ११ गते । रघुगंगा गाउँपालिका ५ झिँमा शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधी रघुगंगा मावि राँखु पिप्लेले जितेको छ । १० स्वर्ण ५ रजत र ४ काश्य गरी कुल १९ मेडल प्राप्त गरी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो । ...
-
निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित
धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन ११ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पहिलो पटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको वृहद् निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमान्डौ र बेनपा २ को सह आयोजनामा संचालन गरिएको ...
-
बुद्ध एकेडेमीको १३ औं बार्षिकोत्सक ःशिक्षामा लगानी बढाउन सुझाव
बेनी शनिबार फागुन ११ गते । ‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको छ । पाँच दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी शुक्रवार वा...