• पितृ तार्न कागबेनीमा श्रद्धालुको भीड (फोटोफिचर)

    मुस्ताङ । मुस्ताङको कागबेनीधाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दशै अघिको सोमबार औसी तिथि पारेर दिवङ्गत पितृ रआफन्तहरुको नाममा पिण्डदान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीहरुको भीड लागेको हो । वर्षको अन्तिम महिना चैतेदसै र द...

  • म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा दोहोरिए श्रेष्ठ  

    बेनी ।म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध...

  • गुराँसले ढकमक्क घोडेपानी क्षेत्र

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,स्थित घोडेपानी क्षेत्र गुराँस फुलेर मनमोहक बनेको छ। अहिले गुराँस फुलेर आकर्षक बनेको घोडेपानी, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सुरेन गुरुङ/म्याग्दी न्युजडटकम याे पनि पढ्नुहाेस्... ...

  • मेरो माइक्रोफाइनान्स लघुवित्त मोहनचोक शाखाको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम

    बेनी ।मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय लिमिटेड शाखा कार्यालय मोहनचोक शाखा,पर्वतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालयको शुक्रबार एक कार्यक्रमका विच सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका सहायक अधिकृत प्रताप शर्माले लघुवित्त क्षेत्रले देशको अर्थत...

  • नियमित संचालन हुन सकेन ढुङ्गाखानी, सिकेको सीप प्रधानमन्त्री रोजगार कार्यक्रममा लगानी

    दरबाङ ।म्याग्दी जिल्लाका विभिन्न ठाउँमा रहेका खानीहरु संरक्षण र उत्खननको पर्खाइमा छन्।तामा, स्लेट (घर छाउने ढुङ्गा) , चुनढुङ्गाका खानीहरु वर्षौदेखि बन्द अवस्थामा रहेका छन्।उत्खनन हुन छोडेपछि खानीहरु पुरिँदै गएका छन्।मालिका गाउँपालिका-२,रुम स्थित खानीबाट परम्परागत रुपमा ढुङ्गा उत्खनन हुन्छन् । खानीको अव्यवस्थित उ...

  • बेनीदेखि घोडेपानी जाँदै गरेको बस दुर्घटना हुँदा २७ जना घाइते

    म्याग्दी ।म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ ,घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् । सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर अग...

  • मंगलाको बाबियाचौरमा एम्बुलेन्स खरिद गर्न महायज्ञ संचालन हुँदै

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२, बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएक...

  • पाँच महिना नबित्दै उप्कियो बेनी–गलेश्वर सडक कालोपत्र,मर्मत गरिँदै(तस्बिर/भिडिओ)

    म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको स्थानीको भ...

  • चिमखोला र कुइनेमंगलेलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र ८ कुइने मंगलेलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई मंगलबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । बुधबार दग्नामलाई पूर्णखोप दिगोप...

  • ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज ...