• मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्र...

  • ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

    म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ । बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर स...

  • गण्डकी सरकारले पूर्णता पायो

    गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिब आधा महिनापछि मन्त्रिपरिषद्ले मंगलबार पूर्णता पाएको हो। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोहि दिन उनले सत्ता साझेदार तीन दलका एक/एक जना म...

  • बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युड भूकम्पको धक्का

    मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नय...

  • निःशुल्क स्वास्थ्य शिविरबाट दुईसय बढी लाभान्वित

    दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा सम्पन्न बृहत तथा निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३६ जनाले सेवा लिएका छन् । मालिका–६, दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिको आयोजना, वडानम्बर २ र रुम स्वास्थ्यचौकीको सहयोग तथा समन्वयमा शनिवार सम्पन्न स्वास्थ्य शिविरबाट रुमका स्थानीयवासी लाभान्व...

  • गण्डकी प्रदेश सरकारमा माओवादीबाट म्याग्दीका जुग्जाली मन्त्री बन्ने

    पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट म्याग्दीका रेशमबहादुर  जुग्जाली (सुविन)लाई सरकारमा पठाउने भएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी केन्...

  • तोरीपानीमा महिलाहरुलाई भाषणकला तथा उत्प्रेरणामूलक तालिम

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–९, घतानको तोरीपानीमा हिँजो (आइतबार) सकारात्मक सोच, भाषणकला तथा कानुनी सचेतनासम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित बेनी नगरपालिका–९ नम्बर वडा कार्यालय घतानको सहयोगमा तालिम सञ्चालन गरिएको हो । वडास्तरीय मूल आमा सम...

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि म्याग्दीका डा. श्रेष्ठ नियुक्त

    बेनी । राष्ट्रिय आयोगको उपाध्यक्षमा डा.मिनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा जन्मिएका श्रेष्ठ यसअघि २०७३ भदौ नौ महिना आयोगको उपाध्यक्ष बन्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनी...

  • काफलचौरमा बोलेरो जिप पल्टिँदा एकको मृत्यु ,७ जना घाइते

    म्याग्दी । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–१,स्थित थाइबाङबाट बेनीतर्फ आउँने क्रममा सोही गाउँपालिका–२ ,स्थित काफलचौरमा सोमबार बिहान विहान ११ः२० बजेको समयमा रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिपअचानक गुडेर पल्टिदा जिपमा सवार मंगला गाउँपालिका–१,की ५० बर्षिया फौम...

  • गण्डकी प्रदेशको लाइफलाइन कोरला–त्रिवेणी सडक : मुख्यमन्त्री अधिकारी

    बेनी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई सडक गण्डकी प्रदेशको लाइफ लाइन भएको बताउनुभएको छ । बेनीमा शनिबार सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमि...