• लकडाउनले सुनसान बेनी ,थप कडा बनाउन सेना परिचालन (फोटो फिचर)

    बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मल...