दरबाङ ।म्याग्दीको गाउँपालिका- ६, दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्...
मालिका गाउँपालिका
-
-
देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता
बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐ...
-
जलविद्युत आयोजनामा भएकाे अवरोध हटाउनुपर्नेमा जोड
बेनी । मोटरेबल पुल निर्माणको विवादका कारण धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।मालिका गाउँपालिका वडा नम्बर५ र धवलागिरी गाउँपालिका वडा नम्बर ७ को सिमाना दाङखोलामा विगत ६ बर्षदेख...
-
म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल...
-
मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ
बेनी । म्याग्दीको मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट खर्च एक प्रतिशत भन्दा पनि थोरै भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले प्रस्तुुत गर्नुभएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस ११ गते सम्म शुन्य दशमलब ९२ प्रतिशत मात्रै बिकास बजेट खर्च भएको हो । ११ करोड २९ लाख २५ हजार पाँच सय कुल ...
-
छहारी युवा क्लबको ३९ औं वार्षिकोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारी स्थित सामाजिक क्रियाकलाप र खेलकुद क्षेत्रमा सक्रिय छहारी युवा क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी आफ्नो ३९औं वार्षिकोत्सव मनाउने भएको छ । आगामी पौष ५ गतेदेखि ९ गतेसम्म पुरुष भलिबल ,प्रौढ भलिबल ,फाइभ ए साइड फुटबल,स्लो रेस बार्इृक लगायत प्रतियोगिता संचालन ...
-
दुखुबेशीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितकाे सातौं मितेरी कप संचालन हुँदै
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा सातौं मितेरी कप–२०८२ विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । मितेरी युवा क्लबको आयोजना र जनहित आमा समुहको सहआयोजनामा आगामी पौष १३ गतेदेखि मितेरी कप संचालन हुन लागेको हो ।क्लब सचिव सौगात गुरुङका अनुसार ,पुरुष भलिबल ,सेभेन ए साइड पुरुष र प्रौढ फुटबल ,प्र...
-
निस्कोटको भट्टखोलाका गमप्रसादको उपचारमा अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग
म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित भट्टखोलाका गमप्रसाद घर्तीको उपचारको लागि अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग प्राप्त भएको छ ।फोक्सोमा पानी जम्ने रोगबाट पीडित घर्तीको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख रुपैयाँ र निस्कोट समाज पोर्तुगलबाट पचास हजार आर्थिक सहयोग गरिएको निस्कोट समाज पोर्तुगलका...
-
दिवंगत बुबाको सम्झनामा विद्यालयलाई एक लाख सहयोग
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका-४,सिस्नेरी स्थित खबाङ आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयकी पुर्व शिक्षक मिमसरा पुनका बुबा तथा विव्यस सदस्य मिना पुनका ससुरा बुबा स्वर्गीय थमबहादुर पुनको सम्झनामा उहाँका छोरा दलबहादुर पुन सहित माइली छोरी ,साइली र कान्छी छोरीले संयुक्त रुपमा एक लाख पाँच सय पाँ...
-
पश्चिम म्याग्दी दरबाङ युथ क्लबको अध्यक्षमा मल्ल
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय पश्चिम म्याग्दी दरबाङ युथ क्लबको छैटौं अधिवेशनबाट अध्यक्षमा नगेन्द्र मल्ल चयन हुनुभएको छ । सोमबार क्लबको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा मल्ल सर्वसम्मत चयन हुनुभएको हो । यस अघि क्लबको अध्यक्ष खिमबहादुर पुन हुनुहुन्थ्यो । ...
- 1
- 2
- 3
- …
- 65
- Next Page »


























