थप ९ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौ ,शुक्रबार जेठ ०२ गते ।
नेपालमा  ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

शुक्रबार पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि  भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार