जसपाको संघीय परिषद् अध्यक्षमा डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन् ।जसपाका नेता नहेन्द्र प्रधानले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई संघीय परिषद अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएको बताए ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले यो निर्णय गरेको हो ।नेता भट्टराई संघीय परिषद अध्यक्ष भएपछि जसपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्पmत भट्टराईलाई बधाइ दिएका छन् । sarbajanik

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार