‘प्रेस संगठन, नेपाल’का संयोजक दाहाललाई कोरोना संक्रमण

काठमाडौं । ‘प्रेस संगठन, नेपाल’का संयोजक महेश्वर दाहाललाई कोरोना संक्रमण भएको छ । केहीदिनदेखि अस्वस्थ भएका दाहालको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको छ ।

लक्षणसहितको संक्रमण भए पनि स्वास्थ्य अवस्था सामान्य छ । टाउको दुख्ने र ज्वरोसहितको स्वास्थ्य समस्या भएका दाहाल घरमै आइसोलेसनमा बसेका छन् ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार