काठमाडौं । ललितपुरको सडकमा छुट्टयाइएको हरियो रङको साइकल लेनमा साइकल गुड्न थालेका छन् । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको हो ।
हरियो रङको सो लेनमा साइकलमात्र गुडाउन पाइन्छ । पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । रातोपाटीबाट साभार