तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको सहमति

काठमाडौं । नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो ।

“आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ,” बैठकपछि खड्काले भन्नुभयो,“अब धेरै समय कुर्नु पर्ने छैन ।” नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार