प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन -एक्रिडिटेसन_विधेयक २०७६’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार