जसपा नेता मंगल गुप्ता एमाले प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता मंगल गप्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गर्नुभएकोे छ। ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुग्नुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार