संसद बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गरेको छ ।

संसदीय मामिला पत्रकार समाजका सचिव जयसिंह महराले विज्ञप्ति जारी गरेर समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् रहेको बताएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार