नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन (भिडिओ/तस्बिरहरु)

म्याग्दी । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा बेनीमा निकालिएको साँस्कृतिक झाँकी सहितको ¥याली । । महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्नुहुने भएको छ । शुक्रबारदेखी सुरु भएको महाधिवेशन शनिबार समापन हुने आयोजकले जनाएको छ । महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । तस्बिर : धनिलाल गर्बुजा/म्याग्दी न्युज डटकम

याे पनि…

https://myagdinews.com/2022/04/%e0%a4%9b%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af/

 

????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार