![](https://myagdinews.com/wp-content/uploads/2022/05/suray-nirbachan.jpg)
काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्। सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन।‘१७० दलित महिला सदस्यमा उम्मेदवारी परेन,’ उहाँले भन्नुभयो, ‘३:५५ बजेसम्म प्रविष्ट भएअनुसार ३५३ जना निर्विरोध भएका छन्।’ सेतोपाटीबाट