सरकारले प्रत्येक वर्ष ८ लाख नेपालीलाई गरिबीबाट माथि उकास्ने

काठमाडौँ । सरकारले आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो ।

यस्तै, अर्थमन्त्री जर्नादन शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा गर्नुभयो । यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने उहाँले घोषणा गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार