![](https://myagdinews.com/wp-content/uploads/2023/01/DSC_0207-800x534.jpg)
बेनी । केही दिन यता हिमाली जिल्ला म्याग्दी लगायत देशभर जाडो बढेको छ । जाडोको समयमा सदरमुकाम बेनी लगायत विभिन्न ठाउँमा दाउरा बालिएको छ। जाडोबाट बच्न दाउरा बालेर वृद्ध, बालबालिका लगायतले आगो ताप्ने गरेका छन् ।
![](https://myagdinews.com/wp-content/uploads/2023/01/DSC_0925.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2023/01/DSC_0923.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2023/01/DSC_0206.jpg)
बेनी । केही दिन यता हिमाली जिल्ला म्याग्दी लगायत देशभर जाडो बढेको छ । जाडोको समयमा सदरमुकाम बेनी लगायत विभिन्न ठाउँमा दाउरा बालिएको छ। जाडोबाट बच्न दाउरा बालेर वृद्ध, बालबालिका लगायतले आगो ताप्ने गरेका छन् ।
© 2022 myagdinews.com, All Right Reserved.