नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमाले बेनी नगरपालिकाको दोस्रो अधिवेशन सुरु भएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा एमाले नेता तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन गर्नुहुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार