काठमाडौँ । भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्।
नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नरावणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आइपुगको विमानस्थल स्रोतले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार


























