कोरिया जान चाहानेको लागि जोन्सन एन्ड जोन्सन खोप

काठमाडौं । दक्षिण कोरिया जान चाहानेहरुलाई सरकारले कोरोना विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रोजगारी वा अन्य सिलसिलामा दक्षिण कोरिया जान चाहानेहरुका लागि खोप लगाउने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल छाउनीमा जोन्सन एन्ड जोन्सन खोप लगाउने व्यवस्था गरिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार