जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं । जनवादी जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निभन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार