मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात (फाेटाे फिचर)

मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङको पबित्र तिर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा आइतबार साँझ हिउँ परेको हो ।

मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ ।Nepal television  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार